2020 Free Seminar

2020 Free Seminar

अहिले को COV-19 को माहामरि को कारण ले गर्द सबैलाई गारो छ ।
माहामरि रोग लागने डर ।
LockDown को समय छ ।
व्यापार व्यवसाय बन्द होला, दिन भरि घर परिवारसंग बसदा कुरा गर्ने विष्य-बस्तु पनि न-पुगला ।
धेरै को समय खाने सुतने TV हेर्ने mobile हर्ने र रति निन्द्रनलागने चिन्ता हुने यसतै नै भए होला।

विशेष गरी अलि उमेरपुगेका जसलाई facebook र Youtube चलाउन नजन्ने लाई त झनै दिन काटना गारो हुने।

यसतो ना‍जुक स्थिति मान्सिक चिन्ता हुने स्वभाविक नै हो ।
कतिपए त धेरै चिन्तनले बेला बेलामा घरमा झै-झगड पनि भएको होला ।

यसतै वातावरणले कातिपए हारु मानसिक रोगले ग्रसित पनि हुनु भएको होला, रोग जस्तै: जोरो लागने, टाउको दुखाने, तेसै रिस उठिरखने, काममा मन न लागनु आदि Depression-मान्सिक रोगको लछ्ण हो ।

सबै भन्दा ठुलो रोग भनेकै Depression-मान्सिक रोग हो ।
यस वाट जोगिनको लागि सजिलो उपाय mental distraction मान्सिक चिन्त परिवर्तन गर्नु हो
मान्सिक चिन्त ले गर्दा दिमाग मा हलचल भईरहेको बेला अचानक वातावरण परिवर्तन सजग हुन सक्ने क्षमता लाई नै mental distraction भनिन छ।

परिवर्तन गर्न सक्ने तरिकाहरु जस्तै :
कुनै रमणीय या रम्रो कुरा पट्टि आकर्षण हुनु ।
मिठो निनद्र आउनु ।
मायाप्रीति हुन ।
नाटक या चलचित्र हेरनु।
यात्रा गर्नु ।
चारचुरुंगी माछा या झरना जङ्गल फुलबारि विचिर्ण गर्नु।
कुरा गर्नु ।
अहिले को समयमा सरल सथि भनेकै Mobile जसमा मा facebook र YouTube ले रम्रोसंग mental distraction गरि रहेको छ।

तस अर्थ आ-आफनो घरपरिवार लाई समय दिनु होस, कुराकानि गर्नु होस, सुन्नु होस, विशेष गरी आफनो बुबा आमालाइ ।
Mobile बाट facebook र YouTube प्रयोग गर्न सिकाउनु होस र आफु पानि अवसर सीप जानकारी आदि कुरा हरु Internet बाट पुण रुप ले उपभोग गर्न प्रयास गर्नु होस ।

अधिक जनकरि क लागि हामिलाई समझिनु होस।

व्यापारव्यावसाय संवृद्धि तथा शीप विकासलागि आईटी सेमिनारको स्वर्ण मौका ।
ईसंसार आईटी एक्सपर्टले व्यापारव्यावसाय संवृद्धि तथा शीप विकासलागि सूचनाप्रविधि सम्बन्धित जनचेतनामुलक निःशुल्क 2 दिने कक्षा संचालन गर्न गइरहेको छ ।
इच्छुक व्यक्तिहरुले तुरुन्त सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस् ।

व्यापार व्यवसाय वृद्धि र सीप विकास कक्षा विषयहरुः

  • इन्टरनेट तथा ईमेलसँग सम्वन्धित महत्वपुर्ण, आवश्यक तथा उपयोगी कुराहरुको जानकारी तथा यस्ता मिडियाहरुलाई उचित सदुपयोग गरी फाइदाजनक बनाउने टेक्निकहरुको ज्ञान ।
  • Website तथा Online Shoppingका वारेमा आवश्यक तथा उपयोगी कुराहरुको जानकारी ।
  • घरमै आफै Laptop को समान्य सरक्षा तथा मर्मतसंभार कसरी गर्ने तथा आफैं software कसरी राख्ने आदिको जानकारी ।
  • व्यापारव्यावसाय वृद्धिका लागि इन्टरनेट मार्केटिंग गर्ने तरिका तथा आफ्ना उत्पादनहरुलाई कसरी इन्टरनेट तथा सोसल मिडिया मार्फत् उपभोक्ता समक्ष पुराउने भन्ने शक्तिशाली टेक्निकहरुको जानकारी ।
  • career growth classes हरु र परामर्श ।