I.T Company in Nepal

I.T Company in Nepal

eSanshar IT Experts
हामी अत्याधुनिक आईटी सेवा-सुविधाका साथ तपाईहरुको सेवामा हाजिर छौ ।
वेबसाइट इन्टरनेटमा संसारभरि आफनो पहिचान गराउने, जानकारी दिने र व्यापार गर्ने सुचना प्रविधिको एक सशक्त माध्यम हो ।

यस माध्यम मार्फत उपभोक्तालाई उत्पादन मूल्य र व्यवसायिक जानकारी दिने तथा विवरणहरू राख्ने, कार्यालय नक्सा ठेगाना र सम्पर्क जानकारी गराउने, व्यापार विस्तार तथा बिक्री वितरणको बजारीकरण तथा प्रवर्द्धन आदिको लाभ लिन सकिन्छ ।

वेबसाइट दर्ता, होस्टिंग, इन्टरनेटमा स्थापित तथा आवश्यकता अनुसार ऑनलाइन सिस्टमको विकास ।

इन्टरनेट विज्ञापन तथा सामाजिक संजाल मार्फत मार्केटिंग , Online business, Digital Marketing, Facebook & Google marketing ।

ग्राफ़िक डिज़ाइन, वेब डिजाइन, ब्रोसर डिजाइन तथा विज्ञापन डिजाइन ।

वेबसाइट बनाउना, साइबर-सुरक्षा एवं इन्टरनेट विज्ञापन

उपर्युक्त सेवाहरु बाहेक यस कम्पनीले विद्यालय, कलेज, कार्यालय तथा व्यापारिक प्रतिष्ठान आदीहरुलाई आईटी-परामर्श सेवा पनि प्रदान गराउँदै आएको छ ।

संपर्क विवरण::
डाइर्भटोल( सिद्धार्थ-राजमार्ग ), तिलोतमा-४, रुपन्देही, नेपाल
+977 986 445 0173 (Off.)
+977 984 470 7950 (Res.)
info@esanshar.com.np

http://www.esanshar.com.np
http://www.esanshar.com